• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

सुनको मूल्यमा गिरावाट, तोलमा कति ?

प्रकाशित मिति

२०७८ जेष्ठ ११ गते, मंगलवार १०:५२

काठमाडौं: मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


सोमबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ७ सय रुपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।

Kamana Sewa

नेपाली बजारमा अहिले लकडाउनका कारण सुनको कारोबार ठप्प छ ।

Classic Tech Desktop

प्रतिकृया