• ४ साउन २०८३, सोमबार
  • ७:०३ बेलुका

बढ्यो सुनको मूल्य, तोलामा कति ?

प्रकाशित मिति

२०७८ जेष्ठ १० गते, सोमबार ११:२०

काठमाडौँ: सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन आज प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।


सुनचाँदी व्यवसायी महासंघका अनुसार यता चाँदी भने गत आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँ मात्र वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

Kamana Sewa

प्रतिकृया