• ५ साउन २०८३, मंगलबार
  • ३:४८ बेलुका

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार ११:५४

काठमाडौँ : प्रधानमन्त्री केपी ओली शर्मा ओली राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओली आफू पक्षीय एमाले स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।उनी बालुवाटारमा भएको पार्टी स्थायी समितिको बैठक सकिएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास गएका हुन् ।

बालुवाटारमा आफू पक्षीय एमाले स्थायी कमिटी बैठक सकेर ओली  शीतल निवास पुगेका हुन्। स्थायी कमिटी बैठक बिहान १० बजेपछि बसेको थियो । आगामी वैशाख २७ गते विश्वासको मत लिने गरेका ओलीले हिजो प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिसहित ६ शीर्ष नेताहरुसँग संवाद भएको थियो ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया