• ५ साउन २०८३, मंगलबार
  • ८:३५ बेलुका

स्थायी कमिटिको बैठक के विषयमा छलफल ?

प्रकाशित मिति

२०७८ बैशाख २३ गते, बिहीबार १२:०२

कठमाडौं :  नेकपा एमालेको स्थायी कमिटिको बैठक सम्पन्न भएको छ । बैठकमा जेठ ६ गतेको हुन गईरहेको राष्ट्रियसभा सदस्यपदको निर्वाचनबारे छलफल भएको छ ।

 

Kamana Sewa

छलफलमा एमाले उम्मेदावारलाई जिताउने के कस्तो रणनीति अपनाउने, कसरी जित सुश्च्चि गर्ने भन्नेबारे छलफल भएको पार्टी प्रवक्त तथा पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठकपछि पत्रकारहरुलाई बताएका छन् ।

Classic Tech Desktop

 

त्यस्तै आगमी संसदको विशेष अधिवेशमा विश्वासको मत लिने बारे पनि छलफल भएको छ । अन्य दलहरुसँको जारी छलफल सघन ढङ्गले बढाउने र छलफललाइ निरन्तरता दिने विषयमा कुराकानी भएको उनले  जानकारी दिए ।

प्रतिकृया