• ४ साउन २०८३, सोमबार
  • ६:४७ बेलुका

आरएमडिसी लघुवित्तको शेयर लिलामी

प्रकाशित मिति

२०७८ बैशाख १९ गते, आईतवार ०१:५४

काठमाडौं : आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामी गरेको छ । बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म संस्थाले बैंक अफ काठमाडौंको स्वामित्वमा रहेको १ लाख ४९ हजार ८ सय कित्ता संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला गरेको हो ।

कम्पनीको अनुसार न्युनतम १ हजार देखि अधिकतम सबै कित्तासम्म प्रतिकित्ता शेयरमुल्य ४ सय ३५ रुपैयाँ निर्धारण गरेकोले सो मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्न सक्नेछन् । विद्यमान सस्थापक शेयरधनीहरु, बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी र संघसंस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।

Kamana Sewa

 

Classic Tech Desktop

प्रतिकृया