• 4:42 pm

नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा

प्रकाशित मिति

२०७८ बैशाख १९ गते, आईतवार ०१:४५

काठमाडौं :  नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो बसेको बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

 

नेकपा एमालेले हाल १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ, जसमा माधवकुमार नेपाल समूह छैन भने माओवादी केन्द्र छाडेर एमालेमा आएका चार नेतालाई समावेश गरिएको छ ।

प्रतिकृया