• ४ साउन २०८३, सोमबार
  • ६:४५ बेलुका

बिहीबार सुन प्रतितोला दुई सयले बढ्यो

प्रकाशित मिति

२०७८ बैशाख ९ गते, बिहीबार ११:३२

काठमाडौँ  : आज सुन प्रतितोला २०० रूपैयाँले बढेको छ ।

बुधबार प्रतितोला ९२ हजारमा कारोबार भएको छापावाल सुन आज ९२ हजार २ सय तोकिएको छ ।

Kamana Sewa

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भइरहेको छ ।

Classic Tech Desktop

चाँदी भने प्रतितोला २० रूपैयाँ बढेर १ हजार ३ सय ३५ रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिकृया