• २० भदौ २०८३, शनिबार
  • ३ः४७ दिउँसो

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार १०:१२

काठमाडौँ:  त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज (आइतबार) दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।

National Life

 

एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो।

Classic Tech Desktop

 

त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ।

 

त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो

प्रतिकृया