• १२ असोज २०८३, सोमबार
  • १ः१० दिउँसो

बागमती प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार १०:००

काठमाडौंः बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ।

National Life

प्रदेश लोकसेवा कार्यालयले विज्ञापन प्रकाशित गर्दै एकै पटक खुला प्रतिस्पर्धाबाट ५ सय २८ कर्मचारी माग गरेको हो।

जसअनुसार प्राविधिक तर्फ २ सय ४७ जनाको माग गरिएको छ। यसै गरी अप्राविधिक समूहमा भने १ सय २८ जनाको आवेदन माग छ। त्यस्तै स्वास्थ्य सेवामा १ सय ५३ जनाको माग गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया