• ५ साउन २०८३, मंगलबार
  • १०:५३ बिहान

चीनले यसरी ल्यायो चन्द्रमाको चट्टान

प्रकाशित मिति

२०७७ पुष ८ गते, बुधबार १०:१७

एजेन्सी, २ पौष । बिहिबार विहानै चिनियाँ यान चन्द्रमाको चट्टान लिएर पृथ्वीमा अवतरण भएको छ । यसरी चीन रुस र अमेरिकापछि चन्द्रमाबाट चट्टान ल्याउने तेस्रो मुलुक बनेको छ । चन्द्रमा मिसनमा चीनको यो अभूतपूर्व सफलता हो ।

चाङ इ ५ नाम दिइएको यान ले ४० वर्षभन्दा बढी समयपछि चन्द्रमाबाट चट्टान र माटो ल्याउन सकेको हो । यसका लागि चीनले १६ वर्ष मिहेनत गरेको छ । विभिन्न परीक्षणहरु गरेको छ ।

Kamana Sewa

एटलान्टिकभन्दा ५ हजार किलोमिटर माथिको अर्बिटरबाट क्याप्सुल यानबाट अलग भएको थियो । त्यसपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको थियो । १२० किलोमिटर माथि प्रति सेकेन्ड ११।२ किलोमिटरका दरले यान झरेको थियो । पृथ्वीको सतहमा पुग्नुभन्दा १० किलोमिटर माथि यानको प्यारासुट खोलिएको थियो । त्यसपछि निकै कम गतिमा भित्री

Classic Tech Desktop

प्रतिकृया