पत्रकार ऋषि धमलामा कोरोना पुष्टि
प्रकाशित मिति
२०७७ कार्तिक २४ गते, सोमबार ०८:२९
काठमाडौं, पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्तर्वार्ताका क्रममा कन्ट्याक्ट् ट्रेसिङमा परेर आज गरिएको परिक्षणबाट कोरोना रिपोर्ट पोजेटिभ आएको पत्रकार धमलाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।
प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष समेत रहेका पत्रकार धमलाले बिभिन्न ब्यक्तीहरुको अन्र्तवार्ता लिने क्रममा कन्ट्राक ट्रेसिङमा परेका थिए । पछिल्लो केही दिनमा मात्रै धमलाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल,बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेता दिनानाथ शर्मा, नेता लेखनाथ न्यौपाने, गायक प्रमोद खरेलसँग अन्तर्वार्ता लिएका थिए ।

Related
Recent News
- एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावितका लागि एभरेष्ट बैंक र कर्मचारीले गरे ३ करोडभन्दा बढी सहयोग
- लुम्बिनी विकास बैंकको साढे १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
- रसुवा बाढीपीडितका लागि भारतले पठायो पाँचौँ खेपको राहत
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता
- यस्तो छ आजको मौसम
- उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
- बाढीले ४ जलविद्युत् आयोजना क्षतिग्रस्त, बैंकहरूको साढे ६ अर्ब रुपैयाँ लगानी जोखिममा
- बाढीले बीमा क्षेत्रमा ठूलो धक्का, ५८३ बीमालेखबाट साढे २५ अर्बको दाबी
- नेप्से ९.२४ अंकले बढ्यो, हाइड्रो र निर्जीवन बीमा समूहमा आकर्षण
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया