बृक्षालय हस्पिटालिटिको सि. ई. ओ पदमा सन्तोष कुँवर नियुक्त
प्रकाशित मिति
२०७७ कार्तिक २१ गते, शुक्रबार ०२:४३
काठमाण्डौ, बृक्षालय हस्पीटालिटिको सि. ई. ओ पदमा सन्तोष कुँवर नियुक्त हुनु भएको छ । बूढानीलकण्ठ न.पा. ११ कपनमा रहेको प्रधानकार्यलयमा बुधबार बसेको सञ्चालक समितीको बैठकबाट निर्णय गरि सि ई ओ पदमा नियुक्त गरिएको थियो ।
कम्पनीले होटेल,रिसोट, कृर्षी ,पर्यटन लगायतका क्षेत्रमा काम गदै आएको छ । ”देशका बिभिन्न ठाउ हाल काठमाण्डौको कपन ,लम्जुङ्गको बेसी सहर , काभ्रेपलानचोको पनौती लगायतका ठाँउमा रहेको छन् । बृक्षालय हस्पीटालीटीले नेपालको ७७ वटा जिल्लामा बृक्षालय ब्राण्ड पुराउने लक्षय रहेको जस्मा पर्यटन कृर्षी, होटेल, रिसोट,कालीज पालन लागायतका कार्यमा योग्दान पुर्यउदै आएको जानकारि दिनुभएको छ ।लम्जुङ्गको बेसी सहर , काभ्रेपलानचोको पनौतीमा भने २०२१ जनवारि पछि संचालनमा आउने बताउनु भयो

नव नियुक्त सि .ई .ओ कुँवर का अनुसार देशमा सहरमुखी भईरहेको बर्तमान परिस्थितीमा आफ्नै स्थानीय थलोमा रहेर त्यहाको उत्पादन र त्यहाको पर्यटन कृर्षीलाइ नै टेवा दिने र आफ्नै स्थानीय थलोको कला,सँस्कृतीको संरक्षण हुने गरि विश्व बजारमा चिनाउने स्थानीय थलोमा बसेर ब्यवासय गरि जिबिको पार्जन गर्न सक्ने खालको वातावरण बनाउने यस बृक्षयलयको उदेश्य रहेको छ ।

लमजुङ जिल्ला बेसीसहर न .पा वडा. नं २ नरुवाल मा जन्मीएका कुँवरले यस क्षेत्रमा १८ बर्षको लामो अनुभब रहेको र नेपालमा मात्र नभई देश बिदेशमा पनि कामगरि सकेको जसमा दुबइ , कतारका बिभिन्न ठाँउहरुमा काम गरेको बताउनुभयो ।




प्रतिकृया