• २४ भदौ २०८३, बुधबार
  • ७ः०१ बेलुका

भारतीय सेनाअध्यक्ष नरवणेद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता 

प्रकाशित मिति

२०७७ कार्तिक २१ गते, शुक्रबार ०२:०१

काठमाडौं, नेपाल भ्रमणमा रहेका भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

National Life

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय सेनाअध्यक्ष नरवणेले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको जनाएका छन् ।

प्रतिकृया