• ७ असोज २०८३, बुधबार
  • १ः३८ दिउँसो

कक्षा १२ को परीक्षा ९ मंसिरबाट

प्रकाशित मिति

२०७७ कार्तिक ५ गते, बुधबार ०४:३०

काठमाडौं ,नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

National Life

परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले संञ्चारकर्मीलाइ जानकारी दिए ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया