• २३:३९ २०८१ बैशाख ४ गते
  • 11:39 pm

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ कार्तिक ५ गते, बुधबार ०४:३२

gs e1601717736110 1 5

काठमाडौं , पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।

 

प्रतिकृया