• 11:12 pm

लोकसेवाद्वारा २२ सहसचिवको नाम सिफारिस (सूचीसहित)

प्रकाशित मिति

२०७७ असार १२ गते, शुक्रबार ०५:३३

काठमाडौँ, लोकसेवा आयोगले प्रशासन सेवा तर्फका रा.प.प्रथम श्रेणी सहसचिव सरहको २२ पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गरेको छ ।

लिखित, अन्तर्वार्ता र प्रस्तुतीकरणसमेतका आधारमा छनौट भएका उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

 

प्रतिकृया