कोरोना अपडेटः ५९३ जना संक्रमित थपिए, ४८ जना डिस्चार्ज, एकको मुत्यु
प्रकाशित मिति
२०७७ असार १२ गते, शुक्रबार ०४:४०
काठमाडौं, आज नेपालमा थप ५९३ जना नयाँ संक्रमित थपिएका छन् । जस मध्ये १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् । यसका साथै नेपालमा ११ हजार ७ सय ५५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ४८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ८ जना महिला र ४० जना पुरुष रहेका छन् । यसका साथै आज सम्म २ हजार ६ सय ९८ जना डिस्चार्ज भएका छन् । हाल सम्म नेपालमा रसुवा जिल्ला बहेक सबै जिल्लामा संक्रमण फैलिएको छ ।
त्यसैगरी असार ११ गते थप एक जनाको मृत्यु भएको छ । असार १२ गते निजको स्वाबमा कोरोना भेटिएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।
Related
Recent News
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- महालक्ष्मी विकास बैंक ISO 9001: 2015 बाट तेस्रो पटक प्रमाणित
- न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया