• २२ भदौ २०८३, सोमबार
  • १०ः३७ राती

चितवनमा नवजात शिशु मृत अवस्थामा भेटियो

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार ०९:२६

 

National Life

चितवन । भरतपुर महानगरपालिका–२९ को १७ किलोमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ । सालनालसहित बेरिएको अवस्थामा आज शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिएका छन् ।

बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको तामाङले जानकारी दिए।

Classic Tech Desktop

प्रतिकृया