• २२ भदौ २०८३, सोमबार
  • ११ः४२ राती

प्रदेश १ मा एकै दिन ७० जनाले जिते कोरोना

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार ०९:१८

 

National Life

विराटनगर । प्रदेश १ बाट बिहीबार ७० जनाले कोरोना भाइरस जितेका छन। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन्।

डिस्चार्ज हुनेमा मोरघका १२, झापाका २९, सुनसरीका २०, इलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १(१ जना छन्। उनीहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन्।

Classic Tech Desktop

डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा‍‍। शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलगायतले बिदाइ गरेका थिए।

प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ।

प्रतिकृया