• ०६:२० २०८१ बैशाख ६ गते
  • 6:20 am

स्पेनिश ला लिगाः बार्सिलोना शीर्ष स्थानमा फर्कियो

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार ०९:२२

barcelona vs athletic club

 

एजेन्सी । स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओलाई हराउँदै बार्सिलोना पूनः शिर्ष स्थानमा उक्लिएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई १–० को साँघुरो अन्तरले हरायो । बार्साको जितमा इभाँ राकिटिचले ७१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै ३१ खेलबाट ६८ अंक जोडेको बार्सिलोना तालिकाको शिर्ष स्थानमा फर्किएको छ । एक खेल कम खेलेको रियल मड्रिड ६५ अंकको साथ दोस्रो स्थानमा छ ।

प्रतिकृया