• ४ साउन २०८३, सोमबार
  • ३:२४ बिहान

पूर्वमा रहेका भुटानी शरणार्थीलाई राहत वितरण गर्दै दिलिप रायमाझी

प्रकाशित मिति

२०७७ जेष्ठ २१ गते, बुधबार १०:०१

 

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । करिव दुई महिनाभन्दा बढि समयदेखि लकडाउन हुँदा सबै क्षेत्रमा असर परिरहेको छ । यो कुरालाई मध्यनजर गर्दै अभिनेता दिलिप रायमाझी विभिन्न व्यक्ति, समूह र संस्थाहरुले खाद्यन्नसहित विभिन्न राहत वितरण गरिरहेका छन् ।

Kamana Sewa

अहिले दिलिप रायमाझी पनि संकटमा रहेका व्यक्तिहरुलाई राहत वितरण गर्न पूर्व पुगेका छन् । इन्ट्रानेशनल वेलफेयर अमेरिकाको सहयोगमा मोरङ र झापामा रहेको भुटानी शरणार्थी शिविरमा पुगेर ७५ जना क्यान्सर पीडितलाई राहत र रकम सहयोग गरेका छन् । शरणार्थी शिविरसँगै उनको समुहले सोहि आसपासका क्षेत्र र राजविराज, सिन्धिलीमा पनि अतिआवश्यक परेका व्यक्तिहरुलाई सहयोग गरिरहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया