• २१ जेठ २०८३, बिहीबार
  • १०:२६ बिहान

अभिनेत्री मरिस्का पोखरेलले प्रेमीसँग साटिन औँठी

प्रकाशित मिति

२०७७ बैशाख २२ गते, सोमबार ०६:१५

काठमाडौं, अभिनेत्री मरिस्का पोखरेलले एक साताअघि प्रेमीसँग औँठी साटेकी छन् । उनले अष्ट्रेलियामा बस्दै आएका प्रेमीसँग औँठी साटेकी हुन् । मरिस्काको प्रेमी विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । मरिस्का भने विगत २ वर्षदेखि उनको प्रेममा थिइन् । मरिस्का पनि केही समयदेखि नेपाल बाहिर थिइन् ।

चलचित्र ‘के म तिम्रो हैन र’ बाट चलचित्र क्षेत्रमा डेव्यू गरेकी मरिस्काले चपलिहाइट २, लम्फु, पण्डित बाजेको लौरी, मिस्टर भर्जिन, साली कस्को भेनाको, शिरफूल लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् ।

Kamana Sewa

Classic Tech Desktop

 

प्रतिकृया