काठमाण्डौंको तापक्रम १ डिग्रीमा झर्यो
प्रकाशित मिति
२०७६ पुष १० गते, बिहीबार ०९:१८
काठमाडौं, काठमाडौं उपत्यकाको तापक्रम आज ९बिहीबार० बिहान १ डिग्रीमा झरेको छ। बिहान ६ बजे गरिएको तापक्रमअनुसार काठमाडौं उपत्यकाको तापक्रम १ डिग्री मापन गरिएको थियो । हिजो २।९ डिग्री सेल्सियस थियो।अझ घटेर माइनसमा पनि झर्न सक्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा अहिले बाक्लो हुस्सुरकुहिरो लागेको छ। प्रायः स्थानका हुस्सुरकुहिरो दिउँसोपछि हट्ने सम्भावना छ। ‘देशको पहाडी क्षेत्रको मौसम भने सामान्यता सफा ‘आज देशका अधिकांश स्थानमा घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया