‘द भ्वाइस अफ नेपाल सिजन–२’ का प्रतियोगी जनप्रेमी कलेजमा
प्रकाशित मिति
२०७६ मंसिर १९ गते, बिहीबार ०४:०२
‘द भ्वाइस अफ नेपाल सिजन–२’ का प्रतियोगी जनप्रेमी कलेजमा
भक्तपुर, ‘द भ्वाइस अफ नेपाल सिजन–२’ का कान्छा प्रतियोगी सनिस श्रेष्ठ भोटका लागि आज आदर्श जनप्रेमी कलेज पुगेका छन् । कौशालटार स्थित रहेको आदर्श जनप्रेमी कलेजमा ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को विजेता बन्नका लागि कोच राजु लामा संगै सनिस श्रेष्ठ कलेज पुगेका हुन ।
नर्सरी देखि मास्टरर्स सम्म पढाई हुने कलेजमा कोच लामा र पतियोगी श्रेष्ठले गीत गाउदै दुई हजार विद्यार्थीसंग भोटको अपिल गरेका छन् । कलेजका प्रिन्सिपल नीलेश आचार्य लगायत सम्पुर्ण कलेज परिवारले सनिसलाई बधाइ तथा शुभकामना दिएका छन् ।




Related
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया