• ४ साउन २०८३, सोमबार
  • २:२९ बिहान

पर्यटन वर्ष २०२० लाई सफल बनाउन सबै देशका राजदूतसंग छलफल

प्रकाशित मिति

२०७६ मंसिर १८ गते, बुधबार ०४:१३

पर्यटन वर्ष २०२० लाई सफल बनाउन सबै देशका राजदूतसंग छलफल

पर्यटन वर्ष २०२० लाई सफल बनाउन सबै देशका राजदूतसंग छलफल

काठमाडौँ, पर्यटन वर्ष २०२० लाई सफल बनाउन सरकारले विदेशी कुटनीतिक नियोगहरुसँग छलफल गरेको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै देशका राजदूतहरुलाई मन्त्रालयमा बोलाई भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्न आग्रह गर्नु भएको छ ।

उहाँले आफ्नो मुलुकका नागरिकहरुलाई नेपाल भ्रमण गर्न सुरक्षित रहेको जानकारी दिन आग्रह गर्नुभयो । सरकारले आगामी जनवरी १ मा राजधानी सहित सबै प्रदेशमा पर्यटन वर्ष २०२० को भव्य उद्घाटन गर्ने तयारी गरेको छ ।

Kamana Sewa

प्रतिकृया