• २ असोज २०८३, शुक्रबार
  • ७ः२४ बेलुका

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित मिति

२०७६ कार्तिक ८ गते, शुक्रबार १२:२२

काठमाडौं, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा शुत्रबार नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले म्यानमारको यू–२२ टिमसँग प्रतिस्पर्धा गर्दैछ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले आज कतारको दोहामा म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

National Life

खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । नेपाली टिम बलियो म्यानमारलाई पराजित गर्ने योजनासहित मैदान उत्रने छ । नेपालमा हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।

प्रतिकृया