• ५ साउन २०८३, मंगलबार
  • ४:१० बेलुका

शुक्रबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ११:१७

काठमाडौं, आज शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार बजारमा चाँदी ५ रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि स्थिर रहँदै सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

Kamana Sewa

आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया