• २४ भदौ २०८३, बुधबार
  • १ः५२ दिउँसो

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,औपचारिक घोषणा हुन बाँकी

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार १२:११

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित हुनुभएको छ ।

National Life

कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । मत गणना सकिए पनि औपचारिक घोषणा भने बाँकी छ । गोरखाका पन्त जर्मनीमा व्यवसायी हुनुहुन्छ ।

प्रतिकृया