बूढीगण्डकीमा मुआब्जा वितरण गरिने
प्रकाशित मिति
२०७६ भाद्र २२ गते, आईतवार ०९:१९
धादिङ, जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना अन्तरगत डुवानमा पर्ने जग्गामा रहेका घर, गोठ र फलफूलका बिरुवाको मुआब्जा वितरण गरिने भएको छ । अहिले प्रस्तावित १२ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना अन्तर्गत डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण कार्य भइरहेको छ । लामो समयसम्म जग्गा रोक्का राखेर पनि मुआब्जा दररेट नतोकिँदा स्थानीयले घर र रुखबिरुवाको लगत संकलनमा समेत अवरोध गरेका थिए । फिल्डमा पुगेर गर्नुपर्ने लगत संकलनलगायत काम तथा अन्य प्राविधिक काम सकेर सबै विवरण ऊर्जा मन्त्रालयमा पठाइएको छ ।

दसैंअघिदेखि नै घर, गोठ र फलफूलका बिरुवाको मुआब्जा वितरण सुरु गरिने बूढीगण्डकी जलविद्युत् आयोजना अन्तरगत वातावरण, मुआब्जा वितरण तथा पुनःस्थापना इकाइका संयोजक कृष्ण कार्कीले बताउनु भयो ।
Related
Recent News
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया