सबै दल मिलेर विकास गर्न मन्त्री अर्यालको आग्रह
प्रकाशित मिति
२०७६ भाद्र २२ गते, आईतवार ०९:०५
स्याङजा । भुमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विकासका लागि सबै दल मिल्नुको विकल्प नरहेको बताउनु भएको छ । सबै मिलेमा छिटो विकास हुने बताउँदै मन्त्री अर्यालले सबैले विकासमा सहयोग गर्नुपर्ने बताउनु भयो । गल्याङ उद्योग वाणिज्य संघको प्रथम साधारण सभा तथा अधिवेसनलाइ सम्वोधन गर्दै अर्यालले अब वाणिज्य संघहरुले कृषिमा आधारित ब्यापार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले सरकारले कृषिमा धेरै लगानी गरेको जानकारी दिदै कृषिका उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । मन्त्री अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्र विकासका लागि प्रमुख मेरुदण्ड र दरिलो खम्बा भएको बताउदै निजी क्षेत्रलाई उत्पादनशिल बनाउन अनुरोध गर्नुभयो । उद्योगी व्यवसायीको मनस्थिति गिराउने नभई सरकार उठाउने योजनामा रहेको जिकिर गर्नुभयो ।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया