• १ असोज २०८३, बिहीबार
  • १२ः१७ राती

‘मध्यपुर प्याब्सन कप बास्केतबल २०७६’ को विजेता ओरविट् स्कुल

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०६:४६

भक्तपुर, प्याब्सन मध्यपुर थिमीनगर कार्यसमितिद्धारा आयोजित ‘मध्यपुर प्याब्सन कप बास्केतबल २०७६’ प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा ओरविट् इङ्लिस सेकेण्डरी स्कुल प्रथम, चाँणक्य इङ्लिस सेकेण्डरी स्कुल दोस्रो, आर्दश जनप्रेमी इङ्लिस सेकेण्डरी स्कुल तेस्रो र लर्ड बुद्ध इङ्लिस सेकेण्डरी स्कुल चौँठौ भएको छ ।

National Life

फिएर प्लेमा युनिक नेपाल इङ्लिस सेकेण्डरी स्कुल र मोस्ट भ्यालुवल प्लेयर ओरविट् इङ्लिस सेकेण्डरी स्कुलका सुसिल केसी हुनुभयो । कार्यक्रमका प्रमुख अतिथिमा ट्रेजर सेन्टरल प्याब्सनका सन्तोस मणी न्यौपाने, विशिष्ट अतिथिमा भक्तपुर जिल्ला प्याब्सनका अध्यक्ष चन्द्र अधिकारी, अतिथि भ.जि. प्याब्सनका उप–अध्यक्ष सुरेन्द्र श्रेष्ठ, अतिथिमा भक्तपुर प्याब्सनका सेक्तटारी कुमार श्रेष्ठ रहनुभएको थियो । प्रतियोगिता कौसलटारमा अवस्थित आर्दश जनप्रेमी स्कुलमा भएकको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया