बायर्नमा काउटिन्होलाई १० नम्बरको जर्सी
प्रकाशित मिति
२०७६ भाद्र २ गते, सोमबार ०५:४१
एजेन्सी, बार्सिलोनाबाट लोनमा बायर्न म्युनिख पुगेका फिलिप काउटिन्होले १० नम्बरको जर्सीमा खेल्ने भएका छन् । सोमबार उनको ट्रान्सफर प्रक्रिया भएको छ र, बार्यनले १० नम्बरको जर्सी हस्तान्तरण गरेको छ । बायर्नसँग उनलाई १२० मिलियन पाउण्डमा किन्ने विकल्प पनि छ ।
अहिले भने उसले लोन फि मात्र ८।५ मिलियन पाउण्ड र २७ वर्षीय फुटबलरको पुरा तलब दिनेछ ।जर्मनी यात्रा काउटिन्होका लागि नयाँ सुरुवातको अवसर हो । उनले बार्यन म्युनिखको वेबसाइटमा भनेका छन्, मेरो लागि यो ट्रान्सफर नयाँ चुनौती हो । म यसका लागि तयार छु ।’
Related
Recent News
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया