पाकिस्तानको सीमा क्षेत्र काश्मिरमा भारतीय सेनासँगै क्रिकेट टीमका कप्तान धोनी गस्तीमा
प्रकाशित मिति
२०७६ श्रावण ९ गते, बिहीबार ०५:४८
एजेन्सी, भारतीय क्रिकेट टीमका कप्तान समेत रहेका सेनाको मानार्थ कर्नेल महेन्द्रसिंह धोनीले पाकिस्तानको सीमा क्षेत्र काश्मिरमा भारतीय सेनासँगै गस्ती गर्ने भएका छन्। धोनीले सेनासमक्ष आफू पनि सीमामा ड्युटी गर्न पाउँ भन्दै निवेदन समेत दिएका थिए ।
उनको निवेदनलाई सेनाले स्वीकृति दिएपछि धोनी ‘प्यारासुट रेजिमेन्ट बटालियन’का सैनिक जवानहरुसँगै विक्टर फोर्स तालिममा सहभागी हुने भएका छन् । विक्टर फोर्स तालिमको केही भाग काश्मिरमा पनि हुने भएकोले उनी काश्मीर पुग्नेछन् । धोनी अन्य सैनिकहरु झैँ पूर्णतया अपरेशनमै भाग लिनु पर्ने अनिवार्यता भने रहेको छैन ।

Related
Recent News
- तयारी पोसाक उद्योगलाई सरकारले प्राथमिकता दिने
- लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने
- जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया: समर्थकमाथिको अपमान नै मेरो अपमान हो
- समता शुल्क फिर्तापछि निजी विद्यालय सञ्चालकसँग सरकारको छलफल
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- आज पनि हरियो नेप्से, ७.२५ अंकले बढ्यो
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २०० जनाको कोटा
- कीर्तिपुरमा जलेको गाडीभित्र पुरुषको शव फेला
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने




प्रतिकृया