• ५ साउन २०८३, मंगलबार
  • ८:३३ बिहान

काँटी घोप्ने कार्की धरौटीमा छुटेलगतै पुनः पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण ९ गते, बिहीबार ०६:००

काठमाडौँ, महिलामाथि श्रृखलाबद्ध काँटी आक्रमण गरेको आरोपमा पक्राउ परेका सन्तोष कार्कीलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको छ । ३ लाख धरौटीमा छुटेलगतै महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले कार्कीलाई फेरि पक्राउ परेको छ । उनलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।

कार्कीले पकनाजोल, डल्लुलगायतका क्षेत्रमा चार जनामाथि काटी तथा तिखो बस्तुले आक्रमण गरेको स्वीकारेका थिए ।

Kamana Sewa

प्रतिकृया