सांसद कोमल वलीद्वारा अविरल वर्षाका कारण मृत्यु हुनेहरु प्रति दुःख व्यक्त
प्रकाशित मिति
२०७६ श्रावण ८ गते, बुधबार ०२:०३
काठमाडौं, सांसद कोमल वलीले अविरल वर्षाका कारण मृत्यु हुनेहरु प्रति दुःख व्यक्त गर्नु भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा बोल्दै उहाँले गुल्मी लगायत देशका अन्य भुभागमा भएका प्राकृतिक विपतीप्रति चिन्ता व्यक्त गर्नु भएको हो ।
सरकारले यस्ता विपत व्यवस्थापन नयाँ योजनाका साथ गर्नुपर्ने बताउँदै उहाँले मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्ता विपत नदोहोरिनका लागि सरकारले विपत व्यवस्थापन गर्दा अत्यन्तै ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाँले विभिन्न ठाउँमा जथाभावी डोजर चलाउँदा पनि विपत हुन पुगेको दावी गर्नु भएको छ ।
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया