• २ असोज २०८३, शुक्रबार
  • ११ः४९ बिहान

आज(बुधबार) सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ११:००

काठमाडौं, आज सुनको मूल्य स्थिर रहेको छ । केही दिनदेखि यता सुनको मूल्य स्थिर रहँदै आएको छ । तर चाँदीको मूल्य भने मंगलबारको तुलनामा आज (बुधबार) २० रुपयाँले बढेको छ ।

National Life

बजारमा आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।यसैगरी, चाँदी मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिकृया