• ४ साउन २०८३, सोमबार
  • ७:१२ बेलुका

भवन भत्किँदा पचास जना फसेको आशङ्का

प्रकाशित मिति

२०७६ श्रावण १ गते, बुधबार ११:०५

एजेन्सी, भारतको मुम्बाई शहरमा रहेको एक चार तले भवन मङ्गलबार भत्किँदा यसको भग्नावशेषमा कम्तीमा ५० व्यक्ति फसेको आशङ्का गरिएको छ । स्थानीय अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रहरी, उद्धारकर्ता र स्थानीयको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छै्न् । रासस

प्रतिकृया