• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

प्राथमिक तहको सिन्धुपाल्चोक र धादिङको नतिजा सार्वजनिक (नतिजासहित)

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार १०:००

भक्तपुरः शिक्षक सेवा आयोगले सिन्धुपाल्चोक र धादिङको नतिजा सार्वजनिक गरेको छ । प्राथमिक तह अन्तरत २०७५ साल असोजमा लिइएको परीक्षको नतिजा सार्वजनिक गरेको हो ।

Kamana Sewa

आयोगले प्राथमिक तह तृतीय श्रेणीका लागि विभिन्न जिल्लाको नतिजा सार्वजनिक गर्ने क्रममा आइतबार उक्त दुई जिल्लाको नतिजा सार्वजनिक गरेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया