• ४ साउन २०८३, सोमबार
  • १:३७ बिहान

सो प्रेम र सुर्यदाको मुटु भित्र (भिडियो सहित )

प्रकाशित मिति

२०७६ असार ३० गते, सोमबार ०९:४५

सो प्रेम र सुर्यदा मगरको आवाजमा ‘मुटु भित्र’ बोलको गीत सार्बजनिक भएको छ । सो प्रेमको नै शब्द तथा संगीत रहेको उक्त गीतमा बिजेश्वर टनदुकरको संगीत संयोजन रहेको छ । अन्जली अधिकारी र निराजन प्रधानको अभिनय रहेको उक्त गीतको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् ।

Kamana Sewa

प्रतिकृया