• ४ साउन २०८३, सोमबार
  • २:०६ बिहान

बाढीपहिरोले पुर्याएको क्षती प्रति नेकपाका दुबै अध्यक्षद्वारा दुःख व्यक्त

प्रकाशित मिति

२०७६ असार २८ गते, शनिबार ०३:१४

काठमाडौँ, विहिवार देखी लगातार आएको अविरल वर्षाका कारण भौतिक तथा मानविय क्षती प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डद्वारा दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष द्वयद्धारा जारी विज्ञप्तीमा आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई उद्धार तथा राहतमा अहोरात्र जुट्नको लागि समेत निर्देशन दिनुभएको छ । उहाँहरुले राहत, उद्धार तथा उपचारमा कुनै पनि कमि नगर्न सम्बन्धीत निकायलाई निर्देशन समेत दिनुभएको छ ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया