• ४ साउन २०८३, सोमबार
  • ६:३८ बेलुका

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार १०:२९

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आइतबार राति राधेराधे चोकमा बा५ख५३४३ नम्बरको टिपरले ३-०२-००६प४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोलुखुम्बुका २८ वर्षीय प्रेमकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

घाइते भएका राईको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

Classic Tech Desktop

प्रतिकृया