• २ असोज २०८३, शुक्रबार
  • ६ः४७ बेलुका

इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

प्रकाशित मिति

२०७६ असार १३ गते, शुक्रबार ०८:०३

महिला विश्वकप अन्तर्गतको खेलमा इंग्ल्यान्ड नर्वेमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

National Life

फ्रान्सस्थित लि हाभ्रे स्टेडियममा बिहीबार राति भएको खेलमा जित निकाल्दै इंग्ल्यान्ड अन्तिम ४ मा पुगेको हो । अब इंग्ल्यान्डले सेमिफाइनलमा फ्रान्स अथवा अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया