• २२ भदौ २०८३, सोमबार
  • १२ः५४ राती

पेट्रोलियम ढुवानी व्यवसायीद्धारा आन्दोलन फिर्ता

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ०६:३२

काठमाडौँ, ट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको आश्वासनपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएको हो । बुधबार हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री मातृका यादव र व्यवसायीबीच भएको बार्तामा मन्त्री यादवले पेट्रोलियम ढुवानी व्यवसायीमा भ्याट कार्यान्वयनको समय थप गर्ने प्रतिवद्धता जनाएका छन ।

National Life

सरकारले आर्थिक वर्ष ०७६र०७७ को बजेटमार्फत ढुवानी व्यवसाय अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । नेपाल आयल निगमका अनुसार देशभर करिब २ हजार ट्याङ्करले पेट्रोलियम ढुवानी गरिरहेका छन् ।

प्रतिकृया