• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

आइतबार काठमाडौंका निजी विद्यालय बन्द हुने

प्रकाशित मिति

२०७६ जेष्ठ ३२ गते, शनिबार ०९:४९

काठमाडौं । आइतबार काठमाडौं जिल्लाका सबै निजी विद्यालय बन्द हुने भएका छन् ।

निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सन काठमाडौंका सहसचिव, एनप्याव्सन गोकेर्णेश्वर नगर कमिटीका अध्यक्ष एवम् बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयिक निधनका कारण काठमाडौंका सम्पूर्ण निजी विद्यालय बन्द हुने भएका हुन् ।

Kamana Sewa

प्याब्सन काठमाडौं र एन प्याब्सन काठमाडौंले संयुक्त रुपमा विज्ञप्ति जारी गरी आइतबार काठमाडौं भरका सम्पूर्ण निजी विद्यालय बन्द हुने जनाएका हुन् ।
उनीहरुले संयुक्त निर्णय कार्यान्वयन गर्न सबै विद्यालयहरुलाई अपिल समेत गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया