• ३१ भदौ २०८३, बुधबार
  • ६ः२४ बेलुका

एलएलबी परीक्षामा ४ हजार ८२७ परीक्षार्थी सहभागी

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ०३:३६

त्रिभुवन विश्वविद्यालयले कानुन संकायअन्तर्गत ३ वर्षे एलएलबी तेस्रो वर्षको परीक्षा मंगलबारदेखि सुरु भएको छ। विश्वविद्यालयका अनुसार परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ।

National Life

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार परीक्षामा ४ हजार ८२७ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षाको लागि १२ परीक्षाकेन्द्र तोकिएको छ।

अधिकारीले परीक्षालाई मर्यादित बनाउन जिल्ला अध्यक्ष समूहसँग बैठक गरी आवश्यक सरसल्लाह गरेको बताए। मंगलबारबाट सुरु भएको परीक्षा असार १८ गते सकिने छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया