ग्रिनिज वल्ड रेकर्ड होलडर मनिश श्रेष्ट को म्युजिक भिडियो शुक्रबार रिलिज हुदै
प्रकाशित मिति
२०७६ जेष्ठ २३ गते, बिहीबार १०:३०
उत्सब बजगाईं .
नेपाली कलाकारीता जगतमा मात्र नभई अन्य थुर्पै जगतमा आकाशका अनगिन्ती तारा झै उदाउन सफल गायक ,मोडल तथा थुर्पै बिधामा ग्रिनिज वल्ड रेकर्ड होलडर मनिश श्रेष्ट र बुगिउगी को उइनर कबिता नेपाली र मोडेल रुपा राई को उत्कृष्ट म्युजिक भिडियो शुक्रबार रिलिज हुदै छ । जुन मदराशी ,हिपप ट्रिपिकल गाना मिसिएको र थरिथरिका भेषभुषा मा सजिएको म्युजिक भिडियो अन्य भिडियो हरु भन्दा भिन्न क्रोयोग्राफर र छुट्टै शैलीमा निर्माण गरिएको छ ।

जसका डाइरेकटर मनिश श्रेष्ट ,क्रोयोग्राफर प्रमोद भण्डारी ,याडिटर पबन सुस्विन ,एरेन्जर उदयराज पौडेल ,मिक्ससिन श्याम रसाईली ,गायक मनिश श्रेष्ट, युनिता शेर्पा ग्रुप भोकल मनिश रञ्जन बराल , आशा लिम्बु र म्युजिक मनिश श्रेष्ट र मनिश रञ्जन बराल अन्य थुर्पै कलाकार समाबेशी भई निर्माण गरिएको म्युजिक भिडियो शुक्रबार रिलिज हुदै छ । मनिश श्रेष्ट ले थुर्पै म्युजिक भिडियो र गित निकालि सक्नु भएको छ ।


उहाँले थुर्पै बिधामा आफ्नो स्थान जमाई बिश्व सामु सुपरिचित हुनु भैसकेको छ । उहाँको उज्जवल भविष्य को कामना र उहाँको सम्पूर्ण टिमलाई शुभकामना । थप उर्जा र उत्साह अन्नत मिल्दै जाओस । म्युजिक भिडियो ट्रेडिन नं टप मा पुगोस् यही कामना ।।




प्रतिकृया