नेपालगन्जका तीन वटा वडा हट स्पटमा
प्रकाशित मिति
२०७८ बैशाख ६ गते, सोमबार १०:२६
नेपालगन्जमा कोरोना भाइरसको संक्रमण दर उच्च हुँदै गएको छ । एक साता यता कोरोनाको ग्राफ अप्रत्याशित रुपले बढेको छ ।
केही दिनयता त स्वाब परीक्षण गराएका झण्डै सतप्रतिशतमा कोरोना संक्रमण कोरोना देखिएको छ ।
नेपालगन्जका वडा नम्बर १०, १२ र १८ मा कोरोना अप्रत्याशित रुपले फैलिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताएका छन् ।
नेपालगन्जको वडा नम्बर १० भृकुटीनगर, वडा नम्बर १२ कोरियनपुर र वडा नम्बर १८ कारकाँदोमा कोरोना संक्रमणदर उच्च रहेका छन् ।
चिन्ह वा लक्षण देखिएर अस्पतालसम्म पुगेकाहरुमा यो अवस्था देखिँदा समुदायस्तरमा कोरोना भुसको आगो झै फैलिसकेको सहजै अनुमान गर्न सकिन्छ ।
पहिलो लहरको कोरोनाले नराम्ररी गाँजेको नेपालगन्जलाई दोस्रो लहरले अझ बढी घेरेको छ । नेपालगन्जका तीन वटा वडा अहिले कोरोनाको ‘हटस्पट’ नै बनेका छन् ।
Related
Recent News
- विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट सुझाव संकलन सुरु
- सिद्धार्थ बैंकका ग्राहकहरुलाई बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्मको छुट
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- महालक्ष्मी विकास बैंक ISO 9001: 2015 बाट तेस्रो पटक प्रमाणित
- न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- कामना सेवा विकास बैंकद्वारा कुलेश्वर माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया