क्लब विश्वकपको आगामी दुई संस्करण कतारमा
प्रकाशित मिति
२०७६ जेष्ठ २१ गते, मंगलवार ११:१३
फिफा क्लब विश्वकप कतारमा आयोजना हुने भएको छ । यसअघि फिफाले क्लब विश्वकपको संरचना परिवर्तन गरेर खेलाउने जनाएपनि यो वर्षको क्लब विश्वकपमा कुनै परिवर्तन नहुने भएको छ ।
६ वटा महादेशका च्याम्पियनले उपाधिका लागि आगामी डिसेम्बरमा प्रतिष्पर्धा गर्नेछन् । योसँगै सन् २०२० को संस्करण पनि कतारमा नै हुनेछ । कतारले सन् २०२२ को विश्वकप पनि आयोजना गर्दैछ ।
आयोजक देशको लिग च्याम्पियनसँगै कुल सात टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
फिफाले क्लब विश्वकपलाई अझ ब्यापक र प्रतिष्पर्धात्मक बनाउनका लागि २४ टिमलाई सहभागि गराएर नयाँ संरचना बनाउने भनेको थियो । तर युरोपेली फुटबल महासंघले यसको विराध गरेपछि फिफाले थप गृहकार्य गर्दै २०२१ देखि नयाँ संरचना ल्याउने भएको छ ।
Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया