• १३ असोज २०८३, मंगलबार
  • ४ः२२ बेलुका

मार्तडीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु

प्रकाशित मिति

२०७७ पुष २८ गते, मंगलवार ०९:४३

बाजुराः जिल्लाको सदरमुकाम मार्तडीबाट तिपाडा जादै गरेको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्युु भएको छ ।

National Life

मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका ४ का धननाथ योगि रहेका छन् ।

मार्तडीबाट तिपाडा जाँदै गरेको नम्बर बिहिन ट्याक्टर सोमबार साँझ चौराटी खेत नजिक दुर्घटना भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्याक्टर सडकबाट करिव १ सय मिटर तल खसेको जनाएको छ ।

प्रतिकृया