आज १९ सय १३ कोरोना संक्रमित
प्रकाशित मिति
२०७७ कार्तिक २७ गते, बिहीबार ०४:३२
काठमाडौं, २७ कात्तिक । नेपालमा कोरोना भाइरसका आज १९ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४ हजार २ सय ४२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २३ सय ४९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Related
Recent News
- रसुवा बाढी : ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बालेनलाई मोदीको फोन, सम्भव भएसम्मको सहयोग गर्छौं’
- भारत, चीन र विश्व बैंकले भने, आवश्यकता बताउनुस्, सहयोग गर्छौं
- यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय
- बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत जुटाउन मुख्यमन्त्री थापाको निर्देशन
- त्रिशूलीमा आएको बाढीबाट १६ जनाको मृत्यु, ३६ जना घाइते
- बाढी प्रभावित रसुवा–नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख पठाइने
- रसुवा बाढीको वितण्डा : ९ बैंक शाखामा क्षति, धेरै कर्मचारी सम्पर्कविहीन
- रसुवा बाढीले विद्युत् गृह र प्रसारण संरचनामा ठूलो क्षति, आपूर्ति प्रभावित
- भोटेकोशी बाढीपछि उद्धार तीव्र पार्ने निर्णय, आठ हेलिकप्टर परिचालन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया